काउटिन्होकै पथमा ग्रिजमन Hamro Khelkud |

काउटिन्होकै पथमा ग्रिजमन

एजेन्सी– एन्टोइन ग्रिजमनलाई बार्सिलोनाले निकै अपेक्षाका साथ एट्लेटिको म्याड्रिडबाट यो सिजन भित्राएको थियो । ग्रीजमनको प्रवेशसँगै ब्राजिलियन स्टार फिलिप्पे काउटिन्होले टोलीमा पहिलो रोजाईमा पर्ने सम्भावना कम भयो । त्यहि कारणले काउटिन्हो लोनमा बायर्न म्युनिख गए । तर, फ्रान्सेली स्टार ग्रिजमनले पहिलो सिजनको अहिले सम्मको अवस्थामा काउटिन्होको भन्दा उच्च प्रदर्शन गर्न सकेनन् । बार्सिलोनाका लागिा १०४७ […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle