महिला टोलीलाई पहिलो उपाधि जित्ने अवसर Hamro Khelkud |

महिला टोलीलाई पहिलो उपाधि जित्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय फुटबलमा त्यति लामो इतिहास छैन । तर कम समयमै नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा भने आफ्नो परिचय स्थापित गरेको छ । दक्षिण एसियाली फुटबलमा लगभग सबै प्रतियोगितामा भारतभन्दा पछाडि रहेर नेपाल उपविजेता बन्दै आएको छ । नेपालले गतवर्ष कोलकातामा सम्पन्न हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle