टि ट्वान्टी सिरिजमा हङकङको सामना गर्दै नेपाल Hamro Khelkud |

टि ट्वान्टी सिरिजमा हङकङको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद)– ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टि ट्वाटी सिरिजमा आज नेपालले पहिलो खेल खेल्दैछ । नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार खेल दिउँसो ३ः१५ बजे ओमान क्रिकेट संघको मैदानमा सुरु हुनेछ । सिंगापुरमा त्रिकोणात्मक टि ट्वान्टी सिरिज खेलेर नेपाली टोली ओमान पुगेको थियो । सिंगापुरमा नेपालले जिम्बावेसँगको दुवै खेल गुमाएको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle