© 2018 Feedle
भूपेन्द्र जिसी, काठमाडौं कप्तान पारस खड्कालाई नेपाली क्रिकेटमा एकल योद्धा अर्थात वान म्यान आर्मी भन्ने गरिन्छ । उनलाई यो त्यसै भनिएको पनि होइन । उनले मैदानमा गर्ने प्रर्दशन र सफलताको कारण भनिएको हो । नेपालको आधुनिक क्रिकेटमा बनेका अधिकांश कीर्तिमान हुन् वा ऐतिहासिक सफलता कप्तान पारस खड्काकै नाममा वा नेतृत्वमा बनेका छन् । ऐतिहासिक सफलतासँगै […]...
© 2018 Feedle