‘अक्टोपस’ लुइसलाई अनुबन्ध गर्न दुवै म्यानचेस्टरको रस्साकस्सी! Hamro Khelkud |

‘अक्टोपस’ लुइसलाई अनुबन्ध गर्न दुवै म्यानचेस्टरको रस्साकस्सी!

एजेन्सी – दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब बेन्फिकाका युवा डिफेन्सिभ मिडमिल्डर फ्लोरेन्टिनो लुईसलाई अनुबन्ध गर्ने तयारी थालेका छन् । उनको मिडफिल्डमा जताततै पुग्ने क्षमताले उनको उपनाम नै अक्टोपस रहन गएको छ । युनाइटेडका पल पोग्वा र चेल्सीका एङ्गोलो कान्टेसँग तुलना गर्न थालिएको २० वर्षीय युवा प्रतिभावान फ्लारेन्टिनोको सुरुवाती रिलिज क्लज […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle