कप्तान सीताको अर्ध शतकमा चितवनलाई मध्यम लक्ष्य Hamro Khelkud |

कप्तान सीताको अर्ध शतकमा चितवनलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीता रानामगरले अविजित अर्धशतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा शनिवारको पहिलो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय २८ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । पोखराको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle