घट्दै संक्रमण : अब ललितपुरमा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित HealthTVOnline |

घट्दै संक्रमण : अब ललितपुरमा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन घट्दै गइरहेको छ । सोमबारसम्मको तथ्यांक हेर्दा अब ललितपुरमा मात्र ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। उपत्यकाका काठमाडौं र भक्तपुर पनि कोरोनाको रेड जोन बाहिर रहेका छन्। काठमाडौंमा अहिले ४७९ जना र भक्तपुरमा ५५ जना मात्र सक्रिय संक्रमित रहेका छन्। ललितपुरमा अहिले ५ […] The post घट्दै संक्रमण : अब ललितपुरमा मात्र ५ सय बढी सक्रिय कोरोना संक्रमित appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle