१३ दिने रोजगारमा २ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च Ajako Artha |

१३ दिने रोजगारमा २ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च

काठमाडौँ – प्रधानमन्त्री रोजगार कार्यक्रम अनगर्त सरकारले गत आर्थिक वर्षको अन्तिममा २ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च गरेको  छ। झार उखेल्ने देखी लिएर चौतारी र सडक सफा गर्न युवा हरुलाई रोजगारी दिएको थियो ।  उक्त काम गरेर देशभरका करिब १ लाख ७५ हजार ९०९ जनाले पारिश्रमिक बुझेका छन् । यसरी काम गर्नेले औसतमा १३ दिनको पारिश्रमिक बुझेको मन्त्रालयले जनाएको छ।...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle