घरेलु मैदानमा भ्यालेन्सियासँग चेल्सीको हार Hamro Khelkud |

घरेलु मैदानमा भ्यालेन्सियासँग चेल्सीको हार

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन लिग फुटबलमा इंग्लिस क्लब चेल्सी घरमै स्पेनिस क्लब भ्यालेन्सियासँग पराजित भएको छ ।  स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा घरेलु टोली चेल्सी भ्यालेन्सियासँग १–० ले पराजित भएको हो । प्रिमियर लिगमा उच्च प्रदर्शन गरिरहेको इंग्लिस मिडफिल्डर मेसन माउन्ट खेलको शुरुमै युवा चोट बोक्दै मैदानबाट बाहिरिएपछि […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle