भारत बी विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै Hamro Khelkud |

भारत बी विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

एजेन्सी – भारतको हैदराबादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा भारत बी विरुद्ध पहिला ब्याटिङ गर्दै छ ।   नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपाल भारत सी सँग १० विकेट र ए सँग १ सय ७ रनले पराजित भएको थियो […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle