वर्षको पहिलो कारोबारका दिन नेप्सेमा छायो हरियाली Ajako Artha |

वर्षको पहिलो कारोबारका दिन नेप्सेमा छायो हरियाली

काठमाडौं – आज नेप्से १५ दशमलव ८५ अंकले बढेर १ हजार २ सय ७४ दशमलव ८६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ८६ अंकले बढेर २ सय ७४ दशलमव ११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १ सय ६७ कम्पनीको १३ लाख ७५ हजार १९० कित्ता शेयर खरिदबिक्री भई ४२ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज ११ वटै उपपरिसुचकहरुमा ९ वटा समूह बढेका छन् भने दुई वटा समूह घटेका छन् ।...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle