हङकङविरुद्ध शरदको अर्धशतक Hamro Khelkud |

हङकङविरुद्ध शरदको अर्धशतक

ढाका (हाम्रो खेलकुद) – मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकरले एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा हङकङविरुद्ध अर्धशतक पूरा गरेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात पाएपनि शरदले ९२ बलमा अर्धशतक पूरा गर्दै इनिङ सम्हालेका छन् । उनले यसक्रममा ५ चौका प्रहार गरेका छन् । एक समय तेस्रो ओभरमा ३-२ […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle