फुटबल टोली स्वदेश आइपुग्यो, फेरि आजै उड्ने Hamro Khelkud |

फुटबल टोली स्वदेश आइपुग्यो, फेरि आजै उड्ने

काठमाडौं (हाम्रो खेलकुद)– विश्व कप छनोटमा लज्जास्पदक सुरुवात गरेको राष्ट्रिय फुटबल टोली शनिबार (आज) बिहान स्वदेश आइपुगेको छ । टोली दोस्रो खेलका लागि आजै राती १०ः३० बजे चाइनिज ताइपे जाने बताइएको छ । यद्दपी टोली आएको वा जाने कुनै पनि जानकारी एन्फाले आधिकारिक रुपमा दिएको छैन ।   नेपाली टोली घरेलु टोली कुवेतसँग बिहीबार ७–० […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle