स्टार अस्पतालका निर्देशक डा रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त HealthTVOnline |

स्टार अस्पतालका निर्देशक डा रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा स्टार अस्पतालका  मेडिकल निर्देशक डा शैल रुपाखेतीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवा सहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो। प्रधानमन्त्री कार्यालयले आइतबार डा रुपाखेतीलाई नियुक्तिको पत्र दिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, […] The post स्टार अस्पतालका निर्देशक डा रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle