© 2018 Feedle
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ। सोमवारदेखि सुरु भएको निःशुल्क स्वास्थ्य सेवा २८ गतेसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। उनले स्वास्थ्य सेवाबाट कोही नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यमा विशेष लगानी गरेको बताए। अध्यक्ष कक्षपतिका अनुसार हरेक वर्ष […] The post बाँकेको खजुरामा जेष्ठ नागरिकलाई नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर appeared first on Health TV Online. ...
© 2018 Feedle