© 2018 Feedle
हेल्थ टिभी अनलाइन : बर्ड फ्लु भनेको पंक्षीहरुमा देखिने एक प्रकारको रोग हो । यो रोगका जीवाणु इन्फ्लुएन्जा भाइरस हो । पंक्षीमा बर्ड फ्लु लगाउने जीवाणु एन्फ्लुइन्जा भाइरसले मानव स्वास्थ्यमा पनि असर पुराउँछ । यो भाइरस व्यक्ति व्यक्तिवीच सर्दैन तर संक्रमित पंक्षीद्धारा भने व्यक्तिमा सर्न सक्छ । त्यसैले सावधानी अपनाउनुपर्ने हुन्छ । यसबाट बच्न के […] The post बर्ड फ्लुको संक्रमणबाट कसरी जोगिने ? appeared first on Health TV Online. ...
© 2018 Feedle