माल्दिभ्सविरुद्ध शरदको आक्रामक अर्धशतक Hamro Khelkud |

माल्दिभ्सविरुद्ध शरदको आक्रामक अर्धशतक

  काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकरले माल्दिभ्सविरुद्ध आक्रामक अर्धशतक पुरा गरेका छन् ।   शरदले २२ बलमा २ चौका र ६ छक्का सहित अर्ध शतक पुरा गरेका हुन् । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले अर्धशतक पुरा गरेका हुन् । शरदलाई प्रदीप ऐरीले २३ रनमा […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle