टेकु अस्पतालमा स्थगित भएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु HealthTVOnline |

टेकु अस्पतालमा स्थगित भएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अधिकांश स्वास्थ्कर्मीमा कोरोना पुष्टि भएपछि स्थगित गरिएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु भएको छ । अस्पतालले ५० जनाभन्दा बढी स्वास्थ्कर्मीमा संक्रमण देखिएको भन्दै माघ १० गतेदेखि एक साताका लागि खोप कार्यक्रम स्थगित गरेको सूचना निकालेको थियो । तर काठमाडौं महानगर, स्वास्थ्य शाखा […] The post टेकु अस्पतालमा स्थगित भएको कोरोना खोप कार्यक्रम आजदेखि पुन: सुरु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle