© 2018 Feedle
काठमाडौं(हाम्रो खेलकुद)- नेपालले मेरिलेबोन क्रिकेट क्बल(एमसीसी) सँग टि ट्वान्टी खेलमा पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा हारेर नेपालले बलिङको निम्तो पाएको हो । नेपालको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । नेपाली टोलीमा जितेन्द्र मुखिया, अभिनाष बोहोरा, राशिद खान, कमलसिंह ऐरी, तीब्र गतिका बलरका रुपमा रहेका छन् । नेपालको प्लेइङ […]...
© 2018 Feedle