हङकङविरुद्ध नेपाल पहिलो ब्याटिङमा, सोमपाल नखेल्ने Hamro Khelkud |

हङकङविरुद्ध नेपाल पहिलो ब्याटिङमा, सोमपाल नखेल्ने

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा हङकङको सामना गर्दैछ । खेलमा हङकङले टस जितेर पहिलो फिल्डीङ रोजेको छ । नेपालले भारतविरुद्ध उत्रेको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ । सामान्य चोटका कारण सोमपाल कामीलाई विश्राम दिइएको छ । उनको स्थानमा अभिनाष बोहोराले टोलीमा स्थान बनाएका […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle