लिभरपुल र म्यानचेस्टर इएफएल कपको चौथो चरणमा Hamro Khelkud |

लिभरपुल र म्यानचेस्टर इएफएल कपको चौथो चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल र म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (इएफएल) कपको चौथो चरणमा प्रवेश गरेका छन् । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलले दोस्रो श्रेणीको मिल्टन केनिस डन्सलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफल भएको हो । लिभरपुलको जितमा जेम्स मिल्नर र किजाना होइभरले गोल गरे । खेलको ४१औं मिनेटमा […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle