आर्मी र पुलिस उपाधिका लागि भिड्दै Hamro Khelkud |

आर्मी र पुलिस उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा आज उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । खेल नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबको खेल मैदानमा दिउँसो १ बजेपछि शुरु हुनेछ । त्यसअघि गण्डकी प्रदेश र नेपाल एपीएफ क्लबबीच […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle