© 2018 Feedle
हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि मानिसको ज्यान लिइरहेकोले यसलाई कमजोर नठानन चेतावनी जारी गरेको छ। हालैका अध्ययनहरूले ओमिक्रोनले अन्य भेरिअन्टभन्दा कम मात्रामा मात्रै संक्रमितलाई अस्पतालको उपचार चाहिने अवस्थामा पुर्याउने देखिएको जनाएका छन्। तर डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै संख्यामा मानिसहरू सङ्क्रमित हुँदा स्वास्थ्य प्रणालीहरू धेरै […] The post घातक ओमिक्रोनलाई कमजोर नठान्न विश्व स्वास्थ्य संगठनको चेतावनी appeared first on Health TV Online. ...
© 2018 Feedle