© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चुरोट तथा सुर्तीजन्य पदार्थको लत छुटाउन सहयोग गर्ने नयाँ एप सञ्चालनमा ल्याएको छ । ‘क्विट टोबाको एप’ डब्लुएचओकी दक्षिणपूर्वी एशिया क्षेत्रकी निर्देशक डा पुनम क्षेत्रपाल सिंहले सार्वजनिक गरेकी हुन्। उनले उक्त एप सार्वजनिक गर्दै एपमार्फत सुर्तीजजन्य पदार्थ सेवनको लत छोड्न चाहनेका लागि निकै सहयोगी सिद्ध […] The post डब्लुएचओले सार्वजनिक गर्यो ‘क्विट टोबाको एप’ appeared first on Health TV Online. ...
© 2018 Feedle