© 2018 Feedle
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड नेदरल्यान्डको एजेट अल्कामारसँग गोलरहित बराबरीमा रोकिएको छ । अल्कामारको मैदानमा बिहीबार राति भएको खेलमा इंग्लिस क्लब युनाइटेडले कुनैपन समय गतिलो आक्रमण बुन्नै सकेन । निकै नै निराशजनक बनेको खेलमा घरेलु टोलीले युनाइटेडलाई दवावमा राखेपनि गोल भने गर्न सकेन । बराबरीसँगै समूह ‘एल’ मा युनाइटेड ४ अंक जोडेर शीर्षस्थानमा रहेको […]...
© 2018 Feedle