© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ४८९ जनाको नमुना परीक्षण गरिएकोमा १२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ३६ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर […] The post थप १२ जनामा कोरोना संक्रमण appeared first on Health TV Online. ...
© 2018 Feedle