रियल र स्पेनमा फर्कन इस्को आतुर Hamro Khelkud |

रियल र स्पेनमा फर्कन इस्को आतुर

एजन्सी – इस्को रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टोलीमा पुनरामगन गर्न आतुर रहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा रहेका २७ वर्षे मिडफिल्डरले स्पेनिस टोलीमा फर्कनुका लागि भने पहिला रियलको पहिलो रोजाइमा पर्नका लागि प्रशिक्षक जिनेदिन जिदानलाई प्रभावित गर्नुपर्ने हुन्छ । रियलका टोनी क्रुस र लुका मोड्रिच पनि विस्तारै खेलमा प्रदर्शनमा सुधार गरिरेका छन् । […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle