© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोनाको जोखिमको हिसाबले रेड जोनमा १९ जिल्ला परेका छन्। पछिल्लो समय रेड जोनमा पर्ने जिल्लाको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकासहित १९ जिल्ला अहिले रेड जोन अर्थात जोखिमयुक्त जिल्लामा परेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, […] The post कोरोनाको ‘रेड जोन’ मा १९ जिल्ला appeared first on Health TV Online. ...
© 2018 Feedle