© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई पनि बुस्टर डोजका रुपमा अन्य खोप दिन मिल्ने जनाएको छ। जोन्सन खोप एक मात्रा मात्र लगाए पुग्ने भएकाले यसमा बुस्टर कुन दिने भन्नेबारेमा धेरै नै जिज्ञाासा आएपछि स्वास्थ्य मन्त्रालयले पत्र काटेर ७७ वटै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै जोन्सन खोप लगाएकालाई पनि अन्य […] The post जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई पनि अन्य खोप बुस्टरका रुपमा दिन मिल्ने appeared first on Health TV Online. ...
© 2018 Feedle