माल्दिभ्सलाई नेपाल ए को मध्यम लक्ष्य Hamro Khelkud |

माल्दिभ्सलाई नेपाल ए को मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी स्वरुप अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई टि ट्वान्टी खेलमा १ सय ५१ रनको लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । नेपाल ए का लागि भिम […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle