महिला भलिबलमा भारतसँग अग्निपरीक्षा Hamro Khelkud |

महिला भलिबलमा भारतसँग अग्निपरीक्षा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा स्वर्णको बलियो दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप) को कभर्डहलमा साँझ ५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा बंगलादेशमाथि ३–० को सहज जित पाएको नेपाल आफ्नो दोस्रो खेलमा पनि भारतलाई पराजित […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle