नेपोलीको प्रभावशाली जित Hamro Khelkud |

नेपोलीको प्रभावशाली जित

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले प्रभावशाली जित निकालेको छ । घरेलु टोली लिसमाथि नेपोलीले ४–१ को प्रभावशाली जित निकालेको हो । आइतबार राति भएको खेलमा नेपोलीको प्रभावशाली जितमा फर्नान्डो लोरेन्टेले दुई तथा लोरेन्जे इनसिग्ने र फावियनले समान एक गोल गरे । घरेल टोलीका मार्काे मनकोसुले सान्त्वना गोल फर्काए । नेपोलीले खेलको २८औं मिनेटमा […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle