डेनमार्कसँग स्वीट्जरल्यान्डको हार Hamro Khelkud |

डेनमार्कसँग स्वीट्जरल्यान्डको हार

एजेन्सी – युरोकप छनोटमा स्वीट्जरल्यान्डले डेनमार्कसँग १–० को हार बेहोरेको छ । घरेलु टोली डेनमार्कमाथि बल पोजेसनमा पकड जमाएपनि स्वीट्जरल्यान्डले गोल गर्न नसक्दा पराजित हुन पुगेको हो । कोपेनहेगनमा शनिबार राति भएको खेलमा डेनमार्कको जितमा युसुफ पौलसेनले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो । युसुफले खेलको ८५औं मिनेटमा क्रिस्टियन इरिक्सनको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle