© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर रहेका फिजियोथेरापीसम्बन्धी संस्थाहरु एकबद्ध भई फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल ‘प्राण’ गठन भएको घोषणा गरेका छन्। फागुण ७ प्रजातन्त्र दिवसको अवसर पारेर देशभरी रहेका नौ संस्थाहरु एक्यवद्द भई “फिजियोथेरापी रिह्यबिलिटेसन सेण्टर एसोसिएसन नेपाल ‘प्राण’ गठन भएको घोषणा गरिएको हो । शनिबार काठमाडौंमा साधारणसभाको आयोजना गरि घोषणा गरिएको कार्यक्रममा नेपालका […] The post फिजियोथेरापी पुनर्स्थापना केन्द्रहरुको संघ ‘प्राण’ गठन appeared first on Health TV Online. ...
© 2018 Feedle