बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै Hamro Khelkud |

बंगलादेशविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । भर्खर सम्पन्न टसमा बंगलादेशले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । सेमिफाइनलमा पुग्ने यात्रा कायमै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने हुन्छ । नेपाल पहिलो खेलमा शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle