न्युजिल्यान्डमाथि इंग्ल्यान्डको सहज जित Hamro Khelkud |

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी – न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा पाहुना टोली इंग्ल्यान्डले सहज जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाँच टि ट्वान्टी सिरिजमा १-० को अग्रता लिएको हो । न्युजिल्यान्डले प्रस्तुत गरेको १ सय ५४ रनको विजयी लक्ष्य इंग्ल्यान्डले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle