© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा ३५ हजार भन्दा कम हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६२७ जनाको ज्यान गएको छ। यससँगै भारतमा कुल सक्रिय सक्रमितको संख्या २१ लाख ५ हजार ६११ पुगेको छ। भारतमा कोरोना संक्रमण दर […] The post भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५१ हजार बढीमा कोरोना संक्रमण appeared first on Health TV Online. ...
© 2018 Feedle