महिला टोली किंग्स लाउन्जद्वारा सम्मानित Hamro Khelkud |

महिला टोली किंग्स लाउन्जद्वारा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिस्तानमा सम्पन्न नादेझ्दा कपमा उपविजेता बन्न सफल नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई दरबारमार्गस्थित किंग्स लाउन्जले सोमबार सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूभन्दा माथिल्लो वरीयताका टोलीलाई कडा चुनौती दिंदै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएको भन्दै लाउन्जले सम्मान गरेको थियो । आगामी दिनमा पनि उच्च मनोबलसहित सफलता हात पार्न लाउन्जका […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle