© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीमा नयाँ कार्य समिति चयन भएको छ। शनिबार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा काफ्ले राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक समेत हुन्। यसैगरी सोसाइटीको उपाध्यक्षमा प्राडा दिव्या सिंह शाह, महासचिवमा प्राडा प्रेमराज ज्ञवाली, कोषाध्यक्षमा डा […] The post नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा डा ऋषिकुमार काफ्ले चयन appeared first on Health TV Online. ...
© 2018 Feedle