थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु HealthTVOnline |

थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण गरिएकोमा ६३९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासहित देशभर कोरोना संक्रमण भएर ज्यान […] The post थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle