अपराजित रहने नेपाल र माल्दिभ्सको लक्ष्य Hamro Khelkud |

अपराजित रहने नेपाल र माल्दिभ्सको लक्ष्य

ढाका (हाम्रो खेलुकद) – उपाधिको बलियो दावेदारिता प्रस्तुत गरिरहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (बुधबार) राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो १२ः४५ बजेपछि ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा हुनेछ । नेपाल र माल्दिभ्सले नै बिहीबार उपाधिका लागि […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle