© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ५५७ जनाको नमुना परीक्षण गरिएकोमा ४ हजार ६३६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण […] The post शनिबार ४ हजार ६३६ संक्रमित थपिए, ४ जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle