© 2018 Feedle
हेल्थ टिभी अनलाइन्र काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या घटेर ५ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ५० जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। ती मध्ये ८४१ जना भने काठमाडौं उपत्यकामा छन्। काठमाडौंमा ४३६, भक्तपुरमा ५१ र ललितपुरमा ३५४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । […] The post देशभर ५ हजार सक्रिय संक्रमित : ४६ जना आइसीयू र भेन्टिलेटरमा appeared first on Health TV Online. ...
© 2018 Feedle