महिला टोलीको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल Hamro Khelkud |

महिला टोलीको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल

काठमाडौं (हाम्रो खेलकुद) – १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन मसहला भलिबल च्याम्पियनसिपको लागि प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोलीले आज थाइल्यान्डको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle