© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३५ सय ५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ८१ जनाको नमुना परीक्षण गरेकोमा ३५ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो केही दिन […] The post पछिल्लो २४ घण्टामा ३५५३ संक्रमित थपिए appeared first on Health TV Online. ...
© 2018 Feedle