बम विस्फोटका घाइते एकजनाको मृत्यु Ajako Artha |

बम विस्फोटका घाइते एकजनाको मृत्यु

धनगढी– बिहीबार साँझ कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटका घाइते एकजनाको निधन भएको छ ।  बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।  बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । सो विस्फोटमा घाइते अन्य ४ जनाको   धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ ।   ...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle