पछिल्लो २४ घण्टामा ८३ संक्रमित थपिए HealthTVOnline |

पछिल्लो २४ घण्टामा ८३ संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ८३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ८८४ जनाको नमुना परीक्षण गरिएकोमा ८३ जनामा संक्रमण देखिएको हो । यसैगरी आज १३० जना संक्रमित संक्रमणमुक्त भएका छन्। उता यहीवीच १ लाख ३ हजार ५३८ जनाले कोरोना विरुद्धको […] The post पछिल्लो २४ घण्टामा ८३ संक्रमित थपिए appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle