१५ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित HealthTVOnline |

१५ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित

हेल्थ टिभी अनलाइन  \काठमाडौं : हाल नेपालका १५ जिल्लामा ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशका १५ जिल्ला कोरोनाको रेड जोनमा रहेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, झापा, धनुषा,  चितवन, मनवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, र कैलाली रहेका छन्। सबैभन्दा बढी […] The post १५ जिल्लामा कोरोनाका ५ सय बढी सक्रिय संक्रमित appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle