‘अध्यक्ष बाहेक उठ्न नैतिकताले मिल्दैन ‘– चन्द Hamro Khelkud |

‘अध्यक्ष बाहेक उठ्न नैतिकताले मिल्दैन ‘– चन्द

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा पछिल्लो समय पटक पटक सुनिएको नाममा हो चतुरबहादुर चन्द । नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट निलम्बनमा पर्दा उनी क्यानको अध्यक्ष थिए । क्यानमा लामो समयदेखि आबद्ध छन् भएपनि मुख्य नेतृत्वको रुपमा भने उनले काम गर्ने अवसर पाउँदै पाएनन् भन्दा फरक पर्दैन । क्यान अहिले फेरि […]...

थप खेल्कुद समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle