प्रदेश १ को प्रदेशसभा भवन डुबानमा Ajako Artha |

प्रदेश १ को प्रदेशसभा भवन डुबानमा

विराटनगर – भारी वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन डुबानमा परेको छ ।  वर्षाका कारण प्रदेशसभा भवन बाहेक विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।  सामान्य वर्षामा पनि हज भरिएर बैठक कक्षभित्रको शौचालयबाट पानी निस्कने गरेको संसद् सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।  वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ । ढलको निकास नगरी सडक उच्च बनाइएका कारण अस्पताल परिसर जलमग्न बनेको हो । नालाको पानी अस्पताल परिसरमा रहेको औषधि पसल, प्रशासनिक भवनमा पसेपछि समस्या भएको थियो ।...

थप अर्थ समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle